आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

१४ जनामा जीका भाइरस पुष्टि भएपछि केरल र तमिलनाडुमा हाइ अलर्ट

१४ जनामा जीका भाइरस पुष्टि भएपछि केरल र तमिलनाडुमा हाइ अलर्ट

भारतको केरलमा १४ जनामा जीका भाइरसको संक्रमण पुष्टि भएको छ ।

केरलमा १४ जनामा जीका भाइरस पुष्टि भएपछि दक्षिणी राज्य केरल र तमिलनाडुमा हाइ अलर्ट जारी गरिएको छ । केरलमा भेटिएको सबै भाइरसको पुष्टि पुणेको नेश्नल इस्चिट्यूड अफ भाइरोलोजीले गरेको भारतीय संचार माध्यमले जनाएका छन् ।

जीका भाइरस एडीस नामक लामखुट्टेको टोकाइबाट फैलन्छ । यही लामखुट्टेको टोकाइबाट डेंगु र चिकुनगुनिया फैलन्छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend