बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

जलमग्न बन्यो पुतली सडक (फोटोफिचर)

जलमग्न बन्यो पुतली सडक (फोटोफिचर)

काठमाडौं । लगातारको वर्षा पछि काठमाडौंको केही स्थान जलमग्न भएका छन् ।

काठमाडौंको पुतली सडक क्षेत्र लगातारपछिको वर्षाले डुबानमा परेको छ । जसको कारण सवारी चालकदेखि ट्राफिक प्रहरीसमेत सकसमा परेका छन् । ठूलो वर्षा हुना साथ राजधानीको मुख्य क्षेत्र पुतली सडक हरेक वर्ष जलमग्न हुने गर्छ । 

पानीको उचित निकास नहुँदा काठमाडौंका अधिकांश सडकहरुको अवस्था यस्तै हुनेगर्छ । 
तस्बिर : रमेश कुमार परियार /सुनौलो नेपाल

DUAN.jpg

DUBAN-SS.jpg

kathmandu-duban-1.jpg

kathmandu-duban.png

KTM-UBAN.jpg

KTM-DUBAN.jpg

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend