
काठमाडौं । नेपालमा थप २१ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा १० हजार ४१७ जनाको परीक्षण गर्दा २१ सय ६९ मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा १४ सय ३२ जना निको भएका छन् भने २२ जना संक्रमितको मृत्यु भएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend