आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

माधव नेपालको स्वास्थ्यमा समस्या : चिकित्सकको सुझावमा घरमै आराम गर्दै

माधव नेपालको स्वास्थ्यमा समस्या : चिकित्सकको सुझावमा घरमै आराम गर्दै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल स्वास्थ्यमा समस्या (जनै खटिरा) आएकाले घरमै आराममा रहेका छन् ।

जनै खटिरा आएपछि चिकित्सकको सल्लाह अनुसार नेपाल घरमै आराममा बसेका उनका स्वकीय सचिव मौहन गौतमले जानकारी दिए ।

नेपाल अस्वस्थ भएकाले शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर निवासमा पुगेर स्वास्थ्य लाभको कामना गरेका छन् ।

नेपाल अस्वस्थ भएकाले प्रचण्डसँग संक्षिप्त भेट भएको र अन्य विषयमा कुरा नभएको नेपालको निजी सचिवालयले स्पष्ट पारेको छ । 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend