आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

अर्जेन्टिनालाई २८ वर्षपछि कोपाको उपाधि, यस्तो रह्यो सेलिब्रेशन (फोटोफिचर)

अर्जेन्टिनालाई २८ वर्षपछि कोपाको उपाधि, यस्तो रह्यो सेलिब्रेशन (फोटोफिचर)

एजेन्सी । अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । कोपा अमेरिकाको ४७ औँ संस्करणको आइतबार बिहान भएको फाइनलमा आयोजक ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो ।

खेलको २२ औं मिनेटमा डी मारियाले गरेको गोलले नै अर्जेन्टिनाले उपाधि जितेको हो। उनले रोड्रिगो डी पाउलको पासमा उत्कृष्ट गोल गरे ।

1625969487-8399.jpg

सन् २०१६ को कोपा अमेरिकाको फाइनलमा पराजित भएपछि मेस्सीले सन्यास घोषणा गरेका थिए । तर, उनी सन्यास फिर्ता लिँदै राष्ट्रिय टिममा फर्किएका थिए ।

1625970526argentina_champs.jpg

३४ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि खेलेका मुख्य १० प्रतियोगितामा पहिलो पटक उपाधि हात पारेका हुन् । अर्जेन्टिना आफैँले २८ वर्षपछि पहिलो कोपाको उपाधि जितेको हो ।

di-mariajpg.jpg

messijpg.jpg

E5-1Ru-WQAED2-v.jpg

E5-zP9kUUAENR-f.jpg

विभिन्न सामाजिक सञ्जालबाट हामीले यी तस्बिर लिएका हौँ

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend