बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

हेटौंडा । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

गएराती हेटौडा उपमहानगरपालिका ३ मा मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको मनहरी गाउँपालिका ३ का ३२ वर्षीय कृष्णहरी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते भएका उनको उपचारको क्रममा चुरेहील अस्पताल हेटौडामा मृत्यु भएको हो । बागमती प्रदेश ०३ ००३ प ७२१४ नम्बरको मोटरसाइकल गएराती अनियन्त्रित भइ पल्टिएको हो । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend