आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

कञ्चनपुरमा चट्याङ लागेर बुवाको मृत्यु, छोरा घाइते

कञ्चनपुरमा चट्याङ लागेर बुवाको मृत्यु, छोरा घाइते

कञ्चनपुर । कञ्चनपुरमा चट्याङ लागेर बुवाको मृत्यु भएको छ । छोरा घाइते भएका छन् ।

आइतबार बिहान भीमदत्त नगरपालिका ९ मटैनाका ५३ बर्षिय वीर महराको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेका अनुसार घरको बरन्डामा बसेका बेला परेको चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

चट्याङ लागेर महराको १८ बर्षिया छोरा लालसिहँ घाईते भएका छन । उनको महाकाली अस्पतालमा उपचार भईरहेको जनाएको छ ।  

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend