बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

सुर्य थापाको ब्यंग्य : ‘मच्चियो मच्चियो, जेठो नराम्ररी थच्चियो !!

सुर्य थापाको ब्यंग्य : ‘मच्चियो मच्चियो, जेठो नराम्ररी थच्चियो !!

काठमाडौँ – प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कांग्रेस सभापति शेर बहादुर देउवालाई ‘मच्चियो मच्चियो, जेठो नराम्ररी थच्चिएको भन्दै ब्यंग्य गरेका छन्।  

नेकपा एमालेमा १० बुँदे सहमति भएपछि उनले काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा अब १२३ जनामात्रै विघटित प्रतिनिधिसभा सदस्य रहेको पनि  दावी गरेका छन् ।   

सामाजिक सञ्जालमार्फत आइतबार मध्यराति उनले  ‘शेरबहादुर देउवाकाे साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १४६- २३ = १२३ मात्र सर्वाेच्चद्वारा न परमादेश न पुन:स्थापना ! मच्चियाे मच्चियाे जेठाे नराम्ररी थच्चियाे !! जय नेपाल !!! भन्दै टीप्पणी गरेका छन्। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend