आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

सर्वाेच्चले भन्याे : एक साताभित्र संसद बैठक बाेलाउनू

सर्वाेच्चले भन्याे : एक साताभित्र संसद बैठक बाेलाउनू

काठमाडौं । सर्वोच्च अदालतले पुनस्थापित प्रतिनिधिसभाको बैठक एक साताभित्र बाेलाउनका लागि परमादेश जारी गरेकाे छ । अदालतले संसद अधिवेशन साउन ३ गते ५ बजेभित्र बोलाउन आदेश दिएको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधामन्त्री बनाउन माग गरी दायर भएको रिटमाथि फैसला गर्दै सर्वोच्चले संसद विघटन दोस्रोपटक पुनःस्थापना गरेको हो । अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न पनि आदेश दिएको छ ।

याे पनि पढ्नुहाेस् ।

सर्वोच्चद्वारा प्रतिनिधिसभा पुन:स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend