आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

शब्द सापटी लिएर थापाले भने– ‘सर्वोच्च अदालतमा आज गोरु ब्यायो’

शब्द सापटी लिएर थापाले भने– ‘सर्वोच्च अदालतमा आज गोरु ब्यायो’

काठमाडाैं । कमल थापाले सर्वोच्च अदालतमा गोरु ब्याएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि थापाले यस्तो टिप्पणी गरेका हुन् । उनले राजेश्वर देवकोटालाई उद्धृत गरी उक्त शब्द सापटी लिएकाे पनि बताएका छन् । 

ट्वीटरमा थापाले लेखेका छन्, ‘वरिष्ठ राजनीतिज्ञ स्व. राजेश्वर देवकोटाको शब्द सापटि लिएँ – सर्वोच्च अदालतमा आज गोरु ब्यायो ।’ राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend