logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • फैसलाले संविधान, लाेकतन्त्र र विधिकाे शासन जाेगायाे : देउवा

    फैसलाले संविधान, लाेकतन्त्र र विधिकाे शासन जाेगायाे : देउवा

    2.2K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै लोकतान्त्रिक विधिको शासनलाई जोगाएको प्रतिक्रिया दिएका छन् ।

    पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अदालतले निष्पक्ष फैसला गरेको बताएका हुन् । सभापति देउवाले अदालतले संविधान विपरीत गरिएका कदमलाई सच्याएको बताउँदै अदालतको फैसला ऐतिहासिक भएको उल्लेख गरे ।

    यस्तै, उनले सरकार गठनका विषयमा पाँच दलको छलफल भइरहेको बताए । सर्वोच्च अदालतले आज प्रतिनिधिसभा विघटन बदर गरिदिएको छ । देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चले परमादेश जारी गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend