२०८१ मंसिर १४ शुक्रबार
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवास पुगेका छन् । बालुवाटारमा स्थायी कमिटी बैठक बसेलगत्तै शीतलनिवास प्रस्थान गरेको स्रोतले जानकारी दिएको छ ।