logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • देउवाकाे सरकारमा गृहमन्त्री बालकृष्ण खाँण, माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री

    देउवाकाे सरकारमा गृहमन्त्री बालकृष्ण खाँण, माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री

    2.5K
    Shares

    काठमाडाैं । सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको गृहमन्त्री बालकृष्ण खाँण बन्ने भएका छन् । खाँड कांग्रेस संसदीय दलका प्रमुख सचेतक हुन् ।

    देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको छ भने त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ हुनेछ । देउवाले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने बताइएकाे छ । 

    यस्तै, नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा प्रभाकर र पम्फा भुसाललाई मन्त्री बनाइने भएको छ ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई नेताको नाम दिएको स्रोतले बताएको छ । स्रोतका अनुसार शर्मालाई अर्थ र भुसाललाई ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend