२०८१ मंसिर १५ शनिबार
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार बस्दैछ ।
बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो बस्ने माओवादीले जनाएको छ ।
बैठकमा मन्त्रिपरिषद् विस्तार र पार्टीको संगठनात्मक विषयमा छलफल हुनेछ ।