२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

मन्त्रिपरिषद्को बैठक बस्दै

मंगलवार , जेठ २६, २०८३

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (मंगलबार) बिहान ११ बजे बस्दै छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा विभिन्न मन्त्रालयका नियमित एजेन्डामाथि छलफल हुने जनाइएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा मन्त्रालयहरूले पेस गरेका प्रशासनिक तथा नीतिगत प्रस्तावहरूमाथि विचारविमर्श गरिनेछ। साथै सरकारका समसामयिक कामकारबाही र विभिन्न सार्वजनिक सरोकारका विषयमा समेत छलफल हुने तयारी छ।

बैठकबाट आवश्यक नीतिगत तथा प्रशासनिक निर्णयहरू पनि गरिने जनाइएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट