२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

हर्क साम्पाङले पेश गरे संसदमा संकल्प प्रस्ताव

मंगलवार , जेठ २६, २०८३

काठमाडौ /  संस्कृति पार्टीका अध्यक्ष एवम सासंद हर्क साम्पाङले संसदमा संकल्प प्रस्ताव पेश गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहाले संसदमा सीम सम्बन्धी दिएको अभिव्यक्ति पछि संसदमा  संकल्प प्रस्ताव सभामुख डोलप्रसाद अर्याल समक्ष पेश गरेका छन् । सासंद राई ले भने–‘अब यसरी बोलेर मात्रै समाधान हुन्छ जस्तो लागेन,त्यसैले एउटा संकल्प प्रस्ताव पेश गर्दछु । ’ राइले सासंदमा आफुले ल्याएको प्रस्ताप वाचन गरेर सुनाएका थिए । कानुन बनाउने  स्थानमा दिनहु झगडा मात्रै भइरहदा हामीलाई जनताले अब निर्वाचन क्षेत्रमा पनि जान दिदैन,त्यसैले देशलाई एकताबद्ध बनाउनका लागि संकल्प प्रस्ताव पेश गर्दछु ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट