काठमाडौं । सरकारका मन्त्रीहरुको वरीयताक्रम हेरफेर भएको छ । आज दुई मन्त्री नियुक्त भएसँगै मन्त्रीहरुको वरीयताक्रम हेरफेर भएको हो ।
बालेन शाह नेतृत्वको सकारले आज गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन नियुक्त गरेको हो ।
जसमा सुधनलाई पाँचौं वरीयता दिइएको छ । महावीर पुनलाई आठौँमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस