logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठलाई रेनु दाहालको प्रश्न : महानगरको विकास देखेर अतालिएको हो ?

    कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठलाई रेनु दाहालको प्रश्न : महानगरको विकास देखेर अतालिएको हो ?

    12.6K
    Shares

    चितवनको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरको विकास देखेर  केही मान्छे अतालिएको बताएकी छन्। कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महानगर प्रमुख रेनु दाहाललाई चितवनबाट लखेट्नुपर्ने अभिव्यक्ति दिएपछि उनले यस्तो बताएकी हुन्। मेयर दाहालले आफ्नो कामलाई देखेर जनता खुशी भएको अवस्था देखेर केही व्यक्ति आत्तिएको बताएकी हुन्। उनले सस्तो लोकप्रियताका लागि अनावश्यक आरोपको खेलमा नलाग्न चुनौतीसमेत दिएकी छन्। मेयर दाहालसँग सुनौलो नेपालले गरेको कुराकानी भिडियोमा हेर्नुहोस् 👉


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend