logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • जुवाखालबाट नेपाली कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा पक्राउ

    जुवाखालबाट नेपाली कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा पक्राउ

    11K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट पक्राउ परेका छन् ।

    कांग्रेस सभापति लामासहित १८ जनालाई बिहीबार राति जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । काठमाडौंको बौद्धस्थित नयाँ बस्तीबाट पक्राउ परेका उनीहरुबाट प्रहरीले ६ लाख रुपैयाँ बरामत गरेको  छ । 

    जुवा खेलाउने सागर लामा भने फरार छन् । 

    लामा हालै जिल्ला अधिवेशनबाट सभापति निर्वाचित भएका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend