logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    बुडर जोरायल सडक गुणस्तरहीन र जताततै लापरबाही

    बुडर जोरायल सडक गुणस्तरहीन र जताततै लापरबाही

    6.6K
    Shares

    डोटी । बुडर जोरायल गडसेरा सडक  र सहजपुर–बिपिनगर सडक २०४२ सालमासँगै सिलान्यास भएको थियो । संयोगबस सडक निर्माण सुरुभएको ७ बर्षपछि  अहिले दुवै सडकमा संगै पिचको काम पनि भैरहेको छ । 

    तर कामको गति र गुणस्तर भने आकास पताल जस्तै फरक छ । जोरायल गाउपालिका अन्तर्गत बुडर जोरायल सडकको सुपरिवेक्षण गर्ने जिम्मा निमित्त डिभिजन प्रमुख रामचन्द्र खत्रीले लिएका छन् । यस सडकको हाकिम पुरुष छन् ।

    सहजपुर–बोगटान सडकको सुपरिवेक्षण डिभिजन प्रमुख कल्पना अधिकारी छिन् । उनी महिला हाकिम हुन् । दुवै सडकको दररेट र लागत बराबरी छ । बुडर जोरायल सडक निर्माण कम्पनी राजेन्द्र निर्माण सेवा हो । यसको ठेकेदार भिम बहादुर साउद छन् । 
    बुडर जोरायल सडक भने गुणस्तरहीन र जताततै अस्तव्यस्त बनाईएको छ । 
     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend