logo

२०७९ जेष्ठ ९ सोमबार

logo
  • सोमबार, ९ जेष्ठ २०७९
  • हुम्लाबाट पनि टुंगो लाग्यो एमाले महाधिवेशन प्रतिनिधि 

    हुम्लाबाट पनि टुंगो लाग्यो एमाले महाधिवेशन प्रतिनिधि 

    546
    SHARES

    हुम्ला । हुम्लाबाट नेकपा (एमाले) को दशौं राष्ट्रिय महाअधिवेशनका लागि प्रतिनिधि चयन भएका छन् । १०–१२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि हुम्लाबाट प्रतिनिधिको टुंगो लागेको हो ।



    खुलातर्फ दल रावल, दल फडेरा, ज्ञामी बुमी, डबल रावत, पूर्णप्रसाद ढकाल, कलबहादुर हमाल र नोरजंग तामाङ महाधिवेशन प्रतिनिधि बनेका छन् ।

    महिलातर्फ सौमति रावल, रुपा शाही र  सुनमति परियार महाधिवेशन प्रतिनिधि चुनिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend