logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    हुम्लाबाट पनि टुंगो लाग्यो एमाले महाधिवेशन प्रतिनिधि 

    हुम्लाबाट पनि टुंगो लाग्यो एमाले महाधिवेशन प्रतिनिधि 

    3.6K
    Shares

    हुम्ला । हुम्लाबाट नेकपा (एमाले) को दशौं राष्ट्रिय महाअधिवेशनका लागि प्रतिनिधि चयन भएका छन् । १०–१२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि हुम्लाबाट प्रतिनिधिको टुंगो लागेको हो ।

    खुलातर्फ दल रावल, दल फडेरा, ज्ञामी बुमी, डबल रावत, पूर्णप्रसाद ढकाल, कलबहादुर हमाल र नोरजंग तामाङ महाधिवेशन प्रतिनिधि बनेका छन् ।

    महिलातर्फ सौमति रावल, रुपा शाही र  सुनमति परियार महाधिवेशन प्रतिनिधि चुनिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend