logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • कांग्रेसकाे गण्डकी प्रदेश सभापतिकाे लागि ९१ हजार शुल्क

    कांग्रेसकाे गण्डकी प्रदेश सभापतिकाे लागि ९१ हजार शुल्क

    3K
    Shares

    पोखरा ।   गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ । पोखरामा चलिरहेको काग्रेसको गण्डकी प्रदेश महाधिवेशनमा सभापतिको उमेद्वारका लागि ९१ हजार शुल्क लाग्ने भएको हो । 

    उम्मेदवार दस्तुरबारे जानकारी दिन टाँगिएको ब्यानरमा सभापति उम्मेदवारका लागि ९१ हजार शुल्क लाग्ने उल्लेख गरिएको छ । यस्तै उपसभापतिको उम्मेदवारले ६१ हजार, महामन्त्रीको उम्मेदवार ५१ हजार, सहमहामन्त्रीको उम्मेदवारले ४१ हजार र सदस्यको उम्मेदवारले ३१ हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने उम्मेदवारी दस्तुरमा उल्लेख गरिएको छ । 

    बिहीबार कांग्रेसको प्रदेश अधिवेशन भइरहेको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend