logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • निशान भट्टराई र राजेश बर्देवाको ‘जाने कुरै नगर’ सार्वजानिक

    निशान भट्टराई र राजेश बर्देवाको ‘जाने कुरै नगर’ सार्वजानिक

    4K
    Shares

    काठमाडाैं । निशान भट्टराइ र राजेश बर्देवाको जाने कुरै नगर सार्वजािनक भएको छ । च्बवभकज द्यबचमभधब अफिसियल युटुब च्यानल मार्फत यो गीत सार्वजनिक भएको हो ।

    गीतमा  पुस्प खड्का र सरु शिवाकोटीको अभिनय रहेको छ । चलचित्र र म्यूजिक भिडीयोबाट ख्याति कमाएका पूष्प खड्का सँग म्यूजिक भिडीयोमा पहिलो पल्ट सरु शिवाकोटीले अभिनय गरेकि छन् ।

    निशान भट्टराई र अन्जलि परियारको स्वर रहेको गीतमा शब्द राजेश बर्देवा र प्रतिभा शर्मा चपाईको रहेको छ भने संगीत र एरेन्ज भने राजेश बर्देर्वाको रहेको छ ।

    यस म्युजिक भिडीयोको छायाकन प्रकाश खड्काको रहेको छ भने सम्पादन मिलन विश्वकर्मा र निर्देशन विक्रम चौहानको रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend