Logo बुधवार, माघ ५ गते २०७८
बुधवार, माघ ५ गते २०७८
images
  • समाचार
  • निशान भट्टराई र राजेश बर्देवाको 'जाने...
images

निशान भट्टराई र राजेश बर्देवाको 'जाने कुरै नगर' सार्वजानिक

निशान भट्टराई र राजेश बर्देवाको 'जाने कुरै नगर' सार्वजानिक

images
images
  • 553
    SHARES
  • काठमाडाैं । निशान भट्टराइ र राजेश बर्देवाको जाने कुरै नगर सार्वजािनक भएको छ । च्बवभकज द्यबचमभधब अफिसियल युटुब च्यानल मार्फत यो गीत सार्वजनिक भएको हो ।

    images

    गीतमा  पुस्प खड्का र सरु शिवाकोटीको अभिनय रहेको छ । चलचित्र र म्यूजिक भिडीयोबाट ख्याति कमाएका पूष्प खड्का सँग म्यूजिक भिडीयोमा पहिलो पल्ट सरु शिवाकोटीले अभिनय गरेकि छन् ।

    निशान भट्टराई र अन्जलि परियारको स्वर रहेको गीतमा शब्द राजेश बर्देवा र प्रतिभा शर्मा चपाईको रहेको छ भने संगीत र एरेन्ज भने राजेश बर्देर्वाको रहेको छ ।

    यस म्युजिक भिडीयोको छायाकन प्रकाश खड्काको रहेको छ भने सम्पादन मिलन विश्वकर्मा र निर्देशन विक्रम चौहानको रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार