logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • माओवादी केन्द्रिय कार्यालय पेरीसडाँडा र महाधिवेशनस्थलको रौनाक (फोटो फिचर)

    माओवादी केन्द्रिय कार्यालय पेरीसडाँडा र महाधिवेशनस्थलको रौनाक (फोटो फिचर)

    1.8K
    Shares

    काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशनमा आजदेखि शुरु हुँदैछ। यसअघि पार्टीको राष्ट्रिय सम्मेलन भन्दै आए पनि माओवादीले शनिबार साँझ  महाधिवेशनमा रूपान्तरण गरेको हो ।

    प्रज्ञा भवनमा हुने महाधिवेशन परिसर वरपर डिस्प्लेमार्फत उद्घाटन सत्रको प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएको छ । महाधिवेशनमा सहभागी हुन लागि देशभरका सातवटै प्रदेश र तीनवटा गैरभौगोलिक प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षण काठमाडौँमा आइसकेका छन् ।  

    सम्मेलनमा कुल एक हजार ६३१ को प्रतिनिधित्व हुनेछ। नियमित प्रक्रियाबाट छानिएका एक हजार ४८३ र मनोनीत १४८ गरी कूल एक हजार ६३१ को सहभागिता रहने माओवादीको भनाइ छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend