logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • भारतमा पछिल्लो २४ घण्टामा थपिए २ लाख ५८ हजार कोरोना संक्रमित 

    भारतमा पछिल्लो २४ घण्टामा थपिए २ लाख ५८ हजार कोरोना संक्रमित 

    3.4K
    Shares

    नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५८ हजार ८९ जनामा कोभिड १९ संक्रमण देखिएको छ । आइतवारभन्दा आज १३ हजार ११३ जना कम संक्रमित पहिचान भएका हुन् ।

    यस्तै, १ लाख ५१ हजार ७४० जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या १६ लाख ५६ हजार ३४१ पुगेको छ । संक्रमणका कारण भारतमा थप ३८५ जनाको मृत्यु भएको छ ।

    ओमोक्रन भेरियन्ट फैलिएसँगै भारतमा संक्रमण दर ह्वात्तै बढेको हो । हाल भारतमा ८ हजार २०९ जनामा ओमोक्रन भेरियन्ट पुष्टि भइसकेको छ ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend