logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • भारतमा पछिल्लो २४ घण्टामा थपिए २ लाख ३८ हजार बढी कोरोना संक्रमित

    भारतमा पछिल्लो २४ घण्टामा थपिए २ लाख ३८ हजार बढी कोरोना संक्रमित

    2.6K
    Shares

    काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ३८ हजार १८ जनामा कोभिड १९ संक्रमण देखिएको छ । सोमवारभन्दा २० हजार ७१ जना कम संक्रमित आज पहिचान भएका हुन् ।

    यस्तै, १ लाख ५७ हजार ४२१ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या १७ लाख ३६ हजार ६२८ पुगेको छ ।

    संक्रमणका कारण थप ३१९ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्‍त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म भारतमा ८ हजार ८९१ जनामा ओमोक्रन भेरियन्ट पुष्टि भइसकेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend