logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • अभिनेत्री स्वेता खड्कालाई कोरोना संक्रमण पुष्ठि

    अभिनेत्री स्वेता खड्कालाई कोरोना संक्रमण पुष्ठि

    4K
    Shares

    काठमाडौं । अभिनेत्री स्वेता खड्का कोरोना संक्रमित भएकी छन् । अभिनेत्री खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् ।

    उनले फेसबुकमा लेखेकी छन्, ‘म कोरोना भाइरस संक्रमित भएँ, म निको भएर फेरि भेट्ने छु। सबै सुरक्षित रहनुहोला ।’

    यसरी उनले आफु कोरोना संक्रमित भएको जानकारी दिएकी छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend