logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • जबर्जस्ती करणी आरोपमा एकजना पक्राउ

    जबर्जस्ती करणी आरोपमा एकजना पक्राउ

    2.4K
    Shares

    खोटाङ । जबर्जस्ती करणी गरेको आरोपमा एकजना पुरुष पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ४५ वर्षीय धनकाजी राई सोमबार राति पक्राउ परेका हुन् ।

    स्थानीय ४० वर्षीय महिलालाई गत पुस ३ गते जबर्जस्ती करणी गरेको आरोपमा राईलाई पक्राउ गरि थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend