logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच शितलनिवासमा भेटवार्ता

    प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच शितलनिवासमा भेटवार्ता

    2.5K
    Shares

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्ताका लागि प्रधानमन्त्री शेरबहादुर देउवा शितलनिवास पुगेका छन् । बिहीबार दिउँसो ३ बजेपछि प्रधानमन्त्री देउवा राष्ट्रपतिसँगको भेटवार्ताका लागि शितलनिवास पुगेका थिए । 

    राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच करिब १ घण्टा कुराकानी भएको जनाइएको छ । प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्ता नियमित भएको बताए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend