logo

२०८० असोज ६ शनिबार

logo
  • शनिबार, ६ असोज २०८०
  • सत्यराज आचार्यको स्वर र आरसी थापाको संगीतमा `सिन्को नभाँची´ गीत सार्वजनिक (भिडियोसहित)

    सत्यराज आचार्यको स्वर र आरसी थापाको संगीतमा `सिन्को नभाँची´ गीत सार्वजनिक (भिडियोसहित)

    8.8K
    SHARES

    काठमाडौँ । सत्यराज आचार्यको स्वरमा आर के शर्माको रचना र आरसी थापाको संगितमा “सिन्को नभाँची” बोलको गीत सार्वजनिक भएको छ।



    बिदेशी भूमीमा बसेर नेपाली संगीतमा निरन्तर क्रियाशील संगितकार तथा रचनाकार समेत रहेका आरसी थापाले गीतमा सुन्दर संगीत दिएका छन्।

    बिशेष गरी परिवारकी एक्ली छोरीलाई कथाबस्तु बनाईएको गीतमा विवाह पूर्व कामै नगरी जवानी भएको र विवाह गर्ने बेला बाआमालाई थाहा सम्म नदिईकन भागेर बिबाह गरीएको कथाबस्तुलाई कलात्मक रुपमा प्रस्तुत गरीएको छ।

    सत्य स्वरुप यूट्युव च्यानलबाट सार्वजनिक गरीएको म्युजिक भिडियोको निर्देशनगायक सत्यराज आचार्यले गरेका छन्।

    हेर्नुहोस् म्यूजिक भिडियो 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2023 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend