logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    पिएसजीकाे सानदार जितमा नेयमार, एम्बाप्पे र मेस्सीकाे गाेल

    पिएसजीकाे सानदार जितमा नेयमार, एम्बाप्पे र मेस्सीकाे गाेल

    17.6K
    Shares

    काठमाडौँ । फ्रेन्च फुटबल लिग लिग वानअन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी)ले सानदार जित दर्ता गरेको छ ।

    आइतबार राति घरेलु मैदानमा भएको खेलमा पिएसजीले लोरिएन्टलाई ५-१ गोलले पराजित गरेको हो । पिएसजीलाई जित दिलाउन नेयमार र किलियन एम्बाप्पेले समान २-२ गोल गरे भने लियोनल मेस्सीले १ गोल गरे । लोरिएन्टका लागि टेरम मोफीले एक गोल फर्काएका थिए । 

    जितसँगै पिएसजी ३० खेलबाट ६८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । पराजित लोरिएन्ट भने समान खेलबाट २८ अंकसहित १६औं स्थानमा रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend