सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

मोदी भ्रमणको पूर्वसन्ध्यामा दुलही झैँ यसरी सिंगारीयो काठमाडौँ (१० तस्बिरमा हेर्नुहोस)

मोदी भ्रमणको पूर्वसन्ध्यामा दुलही झैँ यसरी सिंगारीयो काठमाडौँ (१० तस्बिरमा हेर्नुहोस)

सुनौलो नेपाल / काठमाडौँ– शुक्रबार नेपाल भ्रमण आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाडौँ भ्रमणको सम्पूर्ण तयारी पूरा भएको छ।

काठमाडौँका बिभिन्न चोकमा नेपाल भारतका झन्डा राखिएको छ सरसफाईलाई युद्द स्तरमा अगाडी बढाईदै छ त्यस्तै मोदीको भ्रमणलाई लक्षित गर्दै रङ्गरोगन, सौन्दर्यकरण र स्वागतद्वार निर्माण कार्य पनि सम्पन्न भएको छ।

हेर्नुहोस काठमाडौँको अवस्था सुनौलो नेपालका लागी तस्बिर – बिकाश शर्मा/ मदन बाबु

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend