२०८१ असोज २३ बुधबार
काठमाडौँ । दशैअघिको अन्तिम कारोबारमा शेयर बजार झिनो अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ४.८५ अंकले बढेर २६६८.१७ को विन्दुमा कायम भएको छ...