२०८१ मंसिर १४ शुक्रबार
काठमाडौँ । पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीमा अनियमितता भएको सम्बन्धमा स्थलगत अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली मन्दिरमा पुगेको छ । अख्तियार स्रोतका अनुसार...