२०८१ मंसिर ८ शनिबार
सिन्धुली । सुक्खा पहिरोका कारण अवरुद्ध मध्यपहाडी राजमार्ग एकतर्फीरूपमा सञ्चालनमा आएको छ । खुर्कोट–घुर्मी सडकखण्ड अन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुडुलेमा सुक्खा पहिरो खसेका कारण...