logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश

    घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश

    3.1K
    Shares
    घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश

    काठमाडौं । नेकपा एमालेले टिकट नदिएपछि पार्टी छाडेर स्वतन्त्र रुपमा रुपन्देही १ बाट प्रतिनिधिसभामा चुनाव लडेका पूर्वएमाले नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।

    भुसालको स्वागतका लागि एकीकृत समाजवादीले शुक्रबार  नयाँ बानेश्वरको अर्याल होटेलमा कार्यक्रम राखेको थियाे । प्रतिनिधिसभा निर्वाचनमा भुसाल एमालेका उम्मेदवार छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।

    विश्वर्माले २४ हजार ८ सय ८२ मतले विजयी हुँदा भुसाले २१ हजार ३ सय १८ मत प्राप्त गरि पराजित भएका थिए । प्रतिनिधिसभामा पराजित भएसँगै राजनीतिक स्पेस नपाएका युवा नेता भुसाल शुक्रबार एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend