logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • जिल्ला प्रशासन कार्यालय पुगे रवि लामिछाने

    जिल्ला प्रशासन कार्यालय पुगे रवि लामिछाने

    3K
    Shares
    जिल्ला प्रशासन कार्यालय पुगे रवि लामिछाने

    काठमाडौँ । रवि लामिछाने जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेका छन् ।
    सर्वोच्चको आदेशपछि नागरिकता लिने प्रक्रिया पुरा गर्न लामिछाने जिल्ला प्रशासन कार्यालय पुगेका हुन् ।

    शुक्रबार सर्वोच्च अदालतको संवैधानिक आदेशले रविको नागरिकता अवैध भएको ठहर गर्दै नागरिकता लिने प्रक्रिया पुरा गर्न आदेश दिएको थियो ।

    सोही अनुसार लामिछाने केहीबेरअघि प्रशासन पुगेका हुन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend