logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रचण्ड अब मुसो हुने बाटोमा छ, प्रचण्डले बोकेको हंसिया हथौडा नक्कली होः अध्यक्ष ओली

    प्रचण्ड अब मुसो हुने बाटोमा छ, प्रचण्डले बोकेको हंसिया हथौडा नक्कली होः अध्यक्ष ओली

    13.1K
    Shares
    प्रचण्ड अब मुसो हुने बाटोमा छ, प्रचण्डले बोकेको हंसिया हथौडा नक्कली होः अध्यक्ष ओली

    कामाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले देशलाई अधोगतितर्फ लगेको बताएका छन् । झापामा आयोजित चुनावी सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

    अध्यक्ष ओलीले गठबन्धन हावाको पछाडि नपर्न आग्रह गरे । ओलीले भने, ‘गठबन्धन भनेको शेरबहादुर देउवा र प्रचण्डको मितेरी साइनो मात्रै हो । एकै खालका चरासँगै उड्छन् । एउटाको नाम कांग्रेस अर्काको कम्युनिस्ट छ । एउटै छन् यिनीहरु ।’

    ‘प्रचण्ड अब मुसो हुने बाटोमा छ । यो गठबन्धन धोद्रो परेको रुख हो । प्रचण्डले बोकेको हंसिया हथौडा नक्कली हो,’ उनले भने।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend