logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • काठमाडौं ५ मा प्रदीप पौडेल भारी मतान्तरले अगाडी

    काठमाडौं ५ मा प्रदीप पौडेल भारी मतान्तरले अगाडी

    7.5K
    Shares
    काठमाडौं ५ मा प्रदीप पौडेल भारी मतान्तरले अगाडी

    काठमाडौं । काठमाडौं ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले आफ्नो मतान्तर थप फराकिलो बनाएका छन् ।

    अहिलेसम्म गनिएको २४ हजार ७६० मतमा प्रदीप पौैडेलले ८२२० मत पाएका छन् । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ हजार ६ सय ८० मत पाएका छन् ।

    यो क्षेत्रमा ४५ हजार ९ सय ८७ मत खसेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend