logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • प्रधान सेनापति र ईजरायली राजदूतबीच भेटघाट

    प्रधान सेनापति र ईजरायली राजदूतबीच भेटघाट

    1.9K
    Shares
    प्रधान सेनापति र ईजरायली राजदूतबीच भेटघाट

    काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र ईजरायलका महामहिम राजदुत हानान गोडर गोल्डबर्गरबीच जङ्गी अड्डामा भेटघाट भएको छ ।

    प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीच रहेको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले विश्‍वास लिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend