logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रियंका चोपडाले पूरा गरिन् बलिउडमा दुई दशक

    प्रियंका चोपडाले पूरा गरिन् बलिउडमा दुई दशक

    1.7K
    Shares
    प्रियंका चोपडाले पूरा गरिन् बलिउडमा दुई दशक

    एजेन्सी । अभिनेत्री प्रियंका चोपडाले बलिउडमा २० वर्ष पुरा गरेकी छिन् । चोपडाले ११ अप्रिल २००३ मा रिलिज भएको फिल्म हीरोः लभ स्टोरी अफ ए स्पाइ बाट बलिउडमा डेब्यू गरेकी थिइन्।

    २०२३ मा बलिउडमा उनले दुई दशकको यात्रा पूरा गरिन् । हिरोः लभ स्टोरी अफ ए स्पाइमा सनी देओल र प्रीति जिन्टा मुख्य भूमिकामा थिए, जबकि प्रियंका दोस्रो महिला प्रमुख थिइन्।

    फिल्म हिट भयो र मुख्य नायिका नभए पनि प्रियंकाले सबैको ध्यान तानिन् । यसपछि नायिका अगाडि बढिरहेकी थिइन् र पछाडि फर्केर हेरिनन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend