logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • रियल मड्रिडको पुनरागमन जित

    रियल मड्रिडको पुनरागमन जित

    2.1K
    Shares
    रियल मड्रिडको पुनरागमन जित

    काठमाडौं । स्पानिस ला लिगाको दोस्रो स्थानमा रहेको रियल मड्रिडले स्पानयो विरुद्ध जित निकालेको छ । रियल मड्रिडले ३–१ को पुनरागमन जित निकालेको हो ।

    रियलको मैदानमा भएको खेलमा जोसेलुले आठौं मिनेटमै गोल गर्दै स्पानयोललाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा भिनिसियल जुनियरलले गोल गर्दै रियलका लागि बराबरी गरे ।

    ३९औं मिनेटमा एडर मिलिटाओले गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए ।

    मार्को असेन्सिओले इन्जुरी टाइममा गोल गर्दै रियलले ३–१ को जित दिलाए ।

    जितपछि रियलले २५ खेलबाट ५६ अंङ्क जोडेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend