logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • ललितपुर महानगरपालिकाका १० सहकारी संस्था खारेज

    ललितपुर महानगरपालिकाका १० सहकारी संस्था खारेज

    2.2K
    Shares
    ललितपुर महानगरपालिकाका १० सहकारी संस्था खारेज

    काठमाडौं । ललितपुर महानगरपालिकाका १० सहकारी संस्था खारेज भएका छन्।

    महानगरले लेखा परिक्षण नगरेको, साधारणसभा नगर्ने तथा विवरण नबुझाउने गरेको भन्दै १० सहकारी संस्था खारेज गरेको हो।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend