logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • शीतल निवासमा रामचन्द्र पौडेल, राष्ट्रपति पदको शपथ लिँदै

    शीतल निवासमा रामचन्द्र पौडेल, राष्ट्रपति पदको शपथ लिँदै

    2.1K
    Shares
    शीतल निवासमा रामचन्द्र पौडेल, राष्ट्रपति पदको शपथ लिँदै

    काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्। शीतल निवासमा अहिले शपथ ग्रहणको कार्यक्रम भइरहेको छ।

    नवनिर्वाचित राष्ट्रपति पौडेललाई कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउँदैछन्। पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend