logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • श्रीमान श्रीमती आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेपछि…

    श्रीमान श्रीमती आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेपछि…

    7.8K
    Shares
    श्रीमान श्रीमती आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेपछि…

    काठमाडौँ । रौतहटमा श्रीमान श्रीमती झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

    जिल्लाको बौधिमाइ नगरपालिका(२ इनर्वा टोल बस्ने रामदिनेश पटेल र उनकी श्रीमती गीता कुमारी पटेल झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

    दुबैजना आफ्नै घरको सुत्ने कोठामा झुन्डिएको अवस्थामा शनिबार साँझ फेला परेको रौतहटका प्रहरी प्रवक्ता एवम् डिएसपी उमाशंकर गुप्ताले जानकारी दिए।

    दुबै जनाको शवलाई नियन्त्रणमा लिइ पोस्टमाटमको लागि जिल्ला अस्पताल, गौरमा पठाइएको तथा घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको गुप्ताले बताए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend