logo

२०८१ बैशाख ४ मंगलबार

logo
  • मंगलबार, ४ बैशाख २०८१
  • सीता दाहालको आजै दिउँसो २ बजे पशुपतिमा अन्त्येष्टि गरिने, अन्तिम श्रद्धाञ्जली पार्टी केन्द्रीय कार्यालयमा

    सीता दाहालको आजै दिउँसो २ बजे पशुपतिमा अन्त्येष्टि गरिने, अन्तिम श्रद्धाञ्जली पार्टी केन्द्रीय कार्यालयमा

    1.2K
    Shares
    सीता दाहालको आजै दिउँसो २ बजे पशुपतिमा अन्त्येष्टि गरिने, अन्तिम श्रद्धाञ्जली पार्टी केन्द्रीय कार्यालयमा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि हुने भएको छ । त्यसअघि उनको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ ।

    माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशिखा)ले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने र २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जानकारी दिए ।

    आज बिहान ८ः३३ बजे सीताको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend