२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

खोटाङमा हेलिकप्टर दुर्घटना

बुधवार , चैत्र ४, २०८२

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका २ मा हेलिकप्टर दुर्घटना भएको छ ।

बुधबार दिउँसो १२ बजेर २ मिनेट जाँदा केपिलासगढी गाउँपालिका २ को बालावेशीमा एयर डाइनेस्टीको नाइन एन एएचक्यु हेलिकप्टर दुर्घटनामा परेको हो ।

एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटनामा परेको हो भने दुर्घटनामा मानवीय क्षति भएको छैन । दुर्घटनामा एक जना घाइते भएका छन् ।

खार्तम्छा बालाबेँसीमा हेलिकप्टर अवतरणको क्रममा दुर्घटना भएको हो । हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट