२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सफलता र उपलब्धिको जस लिए जसरी नै क्षतिको पनि जिम्मेवारी लिन जरुरी छ : विष्णु पौडेल

बुधवार , बैशाख ९, २०८३

काठमाडौं । एमालेका उपाध्यक्ष विष्णु पौडेलले नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीमा रहेका आफ्ना गल्ती, कमजोरीहरूलाई उद्घाटित गर्न, स्वीकार गर्न र सच्याउन जरुरी रहेको बताएका छन् ।

पार्टी स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सफलता र उपलब्धिको जस लिए जसरी नै पराजय र क्षतिको पनि जिम्मेवारी लिन जरुरी रहेको बताए ।

यस्तो छ विष्णु पौडेलको पार्टी स्थापना दिवसको अवसरमा शुभकामना सन्देश :

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट