२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सुकम्वासीलाई जवरजस्ती डोजर लगाइ उठिबास लगाएको भन्दै बिहीबार काठमाडौंमा विरोध

बिहिवार , बैशाख ३१, २०८३

काठमाडौं । सुकम्वासी, भूमिहीन अव्यवस्थित बसोबासीस्थलमा जवरजस्ती डोजर लगाइ उठिबास लगाएको भन्दै बिहीबार पनि काठमाडौंमा विरोध प्रदर्शन भएको छ । 

कुनै बिकल्प पनि नदिइ सरकारले सुकम्वासी, भूमिहीन अव्यवस्थित बसोबासीस्थलमा डोजर लगाएर आफुहरुमाथि अन्याय गरेको भन्दै संयुक्त सुकुम्बासी मोर्चा लगाएत बिभिन्न संघसंस्थाको अगुवाइमा बिहीबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागीहरुले भूमि र आवास अधिकारको लागि निरन्तर आवाज उठाउने धारणा राखेका छन् । प्रदर्शनमा सहभागीहरुले सरकारको सय कार्यसूची सार्वजनिक गर, मौलिक हक कार्यान्वयन गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट