२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै: मन्त्रालयको प्रगति र कार्ययोजनामा छलफल हुने

शुक्रवार , जेठ १, २०८३

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज बिहान ११ः०० बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ ।

बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाका सन्दर्भमा विस्तृत छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट